२२ बैशाख २०८१, शनिबार

Tag: सरकारको निर्णय

सरकारको निर्णय : जापानी पूर्वप्रधानमन्त्री आबेको निधनमा राष्ट्रिय शोक मनाउने

काठमाडौँ । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनमा नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । आज शुक्रबार बेलुकी बसेको मन्त्रिपरिषद्‍को बैठकले आबेको निधनमा भोलि शनिबारका लागि राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । आज शुक्रबार बिहान गोली प्रहारपछि उपचारको