२२ बैशाख २०८१, शनिबार

Tag: सरकारको निर्णय

मिटरब्याज समस्या सम्बोधन गर्न अध्यादेश राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले मिटरब्याजसँग सम्बन्धी समस्या सम्बोधन गर्न अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको छ । आज मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलसमक्ष मिटरब्याजी पीडितको समस्या समाधान गर्न अध्यादेश पठाउने निर्णय गरेको हो ।