१० जेष्ठ २०८१, बिहिबार

Tag: सरकारको निर्णय

साउन ६ गते बकर इदको सार्वजनिक बिदा दिने देउवा सरकारको निर्णय

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको बैठकले साउन ६ गते बकर इदको सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर