काठमाडौं । सरकारले तीनकुने घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई १०/१० लाख रुपैयाँ दिने भएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट तीनकुने घटनाका मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय भएको हो । उक्त घटनामा मृतक पत्रकार सुरेश रजक र कीर्तिपुरका २९ वर्षीय सविन