२६ श्रावण २०८३, मंगलबार

सुनसरी र सिरहा घटनामा मृत्यु भएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय


मन्त्रिपरिषद्को बैठक

काठमाडौं । सरकारले सुनसरी र सिरहा घटनामा मृत्यु भएका ४ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार सरकारले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्र कुमार मेहता र सिराहाका गणेश कुमार यादव लाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !