४ जेष्ठ २०८१, शुक्रबार

Tag: सन्दीप लामिछाने

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सन्दीप लामिछाने समावेश

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश गरेको छ । क्यानको खेलाडी छनोट समितिले लामिछानेलाई बन्द प्रशिक्षणमा बोलाएको हो । क्यानले मंगलबार लामिछानेको निलम्बन फुकुवा गरेसँगै पुनः राष्ट्रिय टीममा