७ बैशाख २०८१, शुक्रबार

Tag: सन्दीप लामिछाने

सन्दीप लामिछानेको दुवै रिटमाथि बन्द इजलासमा सुनुवाइ सुरु

काठमाडौं । सर्वोच्च अदालतमा क्रिकेटर सन्दीप लामिछानेको मुद्दा बन्द इजलासमा बहस सुरु भएको छ । सन्दीपका वकिल अधिवक्ता मुरारी सापकोटाले बन्द इजलास माग गरेपछि सोलाई सम्बोधन गर्दै सरोकारवाला बाहेकलाई बाहिर निकालेर बहस सुरु भएको हो । सर्वोच्चका न्यायाधीश सपना मल्ल