२० बैशाख २०८१, बिहिबार

Tag: सन्दीप लामिछाने

सन्दीपको जिकिर : गफ गर्दागर्दै कुर्सीमै निदाएको थिएँ, एउटै कोठाको बेडमा उनी सुतेकी थिइन्

काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्वित कप्तान सन्दीप लामिछानेले पीडित भनिएकी किशोरी र आफू राति एउटै कोठामा रहेपनि राती आफू गफ गर्दागर्दै कुर्सीमै निदाएको जिकिर गरेका छन् । प्रहरीले आज काठमाडौँ जिल्ला अदालतमा दायर गरेको