१४ बैशाख २०८१, शुक्रबार

Tag: सन्दीप लामिछाने

नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । उनले आज शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । क्रिकेटर लामिछानेका अनुसार गत बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको