२५ बैशाख २०८१, मंगलबार

Tag: सन्दीप लामिछाने

सन्दीपले कानुनी उपचारका लागि सहयोग गर्न क्यानलाई गुहारे

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) लाई कानुनी उपचारमा सहयोग गर्न गुहारेका छन् । जबरजस्ती करणीको आरोप लागेपछि लामिछानेले क्यानलाई गुहारेका हुन् । हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेस्ट इन्डिज (जमैका) मा रहेका सन्दीपले