११ बैशाख २०८१, मंगलबार

Tag: सन्दीप लामिछाने

नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए विकेट

काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल वेस्ट इन्डिजसित खेलिरहेको छ । जिम्बावेको राजधानी हरारेस्थित खेल मैदानमा नेपाल र वेस्ट इन्डिज बीचको खेल जारी रहेको हो । स्पिनर सन्दीप लामिछानेले वेष्ट इण्डिजको तेस्रो विकेट