१ जेष्ठ २०८३, शुक्रबार

Tag: संसदीय दलको बैठक

प्रचण्डले बोलाएको माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको पार्टीको संसदीय दलको बैठकको बैठक आज बस्दै छ । माओवादी केन्द्रको आज आइतबार बिहान ११ बजेका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको बैठक