२६ असार २०८२, बिहीबार

Tag: संवैधानिक इजलास

महान्यायाधिवक्ताको माग : संवैधानिक इजलासबाट न्यायाधीश कार्की र भट्टराई हट्नुपर्छ

काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले संवैधानिक इजलासमा समेटिएका न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराई बाहिरिनुपर्ने बताएका छन् । उनले आफूहरुलाई यो इजलासमा आशंका भएकाले कार्की र भट्टराई बाहिरिनुपर्ने जिकिर गरेका हुन् । ‘मेरो विनम्र आग्रह छ, दुईजना न्यायाधीश दीपक कुमार