२२ बैशाख २०८१, शनिबार

Tag: संवैधानिक इजलास

प्रतिनिधिसभा विघटन सम्बन्धी रिटमा आज पनि सरकारी पक्षकै बहस जारी

काठमाडौँ । प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकारको पक्षको बहस हुनेछ । हिजो सोमबार महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व गर्दै ३ घण्टाभन्दा बढी बहस गरेका थिए । उनले प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको तर्क राखेका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर