५ जेष्ठ २०८१, शनिबार

Tag: संवैधानिक इजलास

प्रतिनिधिसभा विघटनविरुद्धका रिटको संवैधानिक इजलासमा आजदेखि सुनुवाइ हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरु संवैधानिक इजलासमा आजदेखि सुनुवाइ शुरु हुँदैछ । रिटमाथिको सुनुवाइका लागि शुक्रबार सर्वाेच्च अदालतमा संवैधानिक इजलास गठन भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश र प्रतिनिधि सभा