२२ बैशाख २०८१, शनिबार

Tag: संवैधानिक इजलास

संसद विघटनविरुद्ध मुद्दा : वरिष्ठताका आधारमा संवैधानिक इजलास पुनर्गठन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास पुनर्गठन गरेका छन् । पुर्नगठित संवैधानिक इजासलमा वरिष्ठताको आधारमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेका छन् । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको