४ चैत्र २०८२, बुधबार

Tag: श्रवण प्रिक्वाटर

सौगात र श्रवण प्रिक्वाटरमा

१३ कात्तिक, काठमाडौँ । नगबहालका सौगात शाक्य र श्रवण शाक्य १० औं यल कप ब्याडमिन्टन रनिङ शिल्ड प्रतियोगिता–२०७५ को यु–१५ मा प्रिक्वाटरमा प्रवेश गर्न सफल भएका छन् । आज भएको खेलमा सौगातले दथुलंका रोजेश तण्डुकारलाई २१–४ र २१–१२ ले तथा