६ जेष्ठ २०८१, आइतबार

Tag: विश्वकप

विश्वकप फुटबल : पोल्यान्डलाई समूह चरणबाटै घर पठायो कोलम्बियाले

११ असार, काठमाडौं । युरोपेली टोली पोल्याण्ड विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । आइतबार राति कोलम्बियासँग पराजित भएपछि पोल्याण्ड विश्वकपको समूह चरणबाट बाहिरिने निश्चित भएको हो । पहिलो खेलमा सेनेगलसँग २–१ ले पराजित भएको पोल्याण्डले कोलम्बियासँग ३–० गोलको पराजय ब्यहोर्यो