स्वीट्जरल्याण्डलाई १-० पराजित गर्दै स्वीडेन २४ वर्षपछि क्वार्टरफाइनलमा प्रवेश
१९ असार, काठमाडौं । विश्वकप फुटबलमा मंगलबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा स्वीडेनले स्वीट्जरल्याण्डलाई १-० पराजित गर्दै स्वीडेन २४ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरको छ । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६६ औं मिनेटमा इमिल फोर्सबर्गको