१४ बैशाख २०८१, शुक्रबार

Tag: विश्वकप

क्यामरुन बन्यो ब्राजिललाई विश्वकपमा हराउने पहिलो अफ्रिकी राष्ट्र

लुसिल, कतार । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) विश्वकप फुटबल प्रतियोगिताको इतिहासमा अफ्रिकी मुलुक क्यामरुनले शुक्रबार नयाँ इतिहास बनाएको छ । पाँचपटक विश्वकप फुटबलको उपाधि जितेको ब्राजिललाई क्यामरुनले शून्यका विरुद्ध एक गोलले हराएर नवइतिहास रचना गरेको हो । ब्राजिलसँगको खेलमा शानदान