२४ बैशाख २०८१, सोमबार

Tag: विश्वकप

विश्वकप फुटबल : फाइनलमा फ्रान्स भर्सेस क्रोएसिया

३१ असार, काठमाडौं । विश्वकप फुटबलको सबैभन्दा प्रतिक्षित खेल अर्थात, फाइनल । आइतबार राति रुसको लुज्निकी रंगशालामा नेपाली समयअनुसार राति पौने ९ बजेदेखि सुरु हुँदैछ । यो खेलले सन् १९९८ को एउटा सेमिफाइनल खेलको सम्झना दिलाउनेछ । युरोपेली टोलीहरु फ्रान्स