३० श्रावण २०८३, शनिबार

Tag: विश्वकप

क्रोयशियाली टीमलाई भब्य स्वागत

१ साउन, काठमाडौं ।  विश्वकपको उपविजेता बनेर घर फर्किएको क्रोयशियाली टीमलाई भब्य स्वागत गरिएको छ।  ४५ लाख जनसंख्या भएको देशमा करिब तीन लाख जनता टोलीलाई स्वागत गर्न सडकमा उत्रिएका थिए। राजधानी जाग्रिबका लाखौं स्थानियले टोलीलाई भव्य स्वागत गरेर नगर परिक्रममा