रुस विश्वकपको आज भब्य उद्घाटन हुँदै
नेपालपत्र, ३१ जेठ २०७५ । फुटबलको महाकुम्भ विश्वकप आजबाट रुसमा सुरु हुँदैछ । रसियाको राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा हुने उद्घाटनमा विभिन्न स्थानीय साँस्कृतिक झल्किने नृत्य तथा प्रदर्शन हुनेछन् । भब्य हुने उद्घाटनमा ब्रिटेनका गायक रोब्बी विलियम्सले गीत गाउने छन् भने