२० बैशाख २०८१, बिहिबार

Tag: लिए शपथ

कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

काँक्रेविहार, सुर्खेत । मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश सरकार बिस्तार गरेका छन् । मुख्यमन्त्री कँडेलको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले सरकार बिस्तार गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महेन्द्र केसीलाई आर्थिक मामिला तथा