८ बैशाख २०८१, शनिबार

Tag: लिए शपथ

कर्णाली प्रदेश सरकारका नवनियुक्त चार मन्त्रीले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त चार जना मन्त्रीले शपथ लिएका छन् । कर्णालीका प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त चार जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम