८ श्रावण २०८१, मंगलबार

Tag: लिए शपथ

नवनियुक्त १९ मन्त्रीहरुले पनि लिए शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त १९ मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् । नवनियुक्त मन्त्रीहरुले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । नवनियुक्त सञ्चार तथा सूचना