७ बैशाख २०८१, शुक्रबार

Tag: लिए शपथ

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले सपथ लिएका छन् । प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मुख्यमन्त्री सोडारीलाई आज साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । सोडारी नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार आज बिहीबार