१० मंसिर २०८१, सोमबार

Tag: लक्ष्य प्राप्ति भएन

गहुँ खरीदको लक्ष्य प्राप्ति भएन

वीरगञ्ज । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले लामो समयदेखि लागेको निषेधाज्ञाका कारण गहँु खरीद गर्न नसक्दा सङ्घीय सरकारले तोकेको लक्ष्य प्राप्ति हुन सकेको छैन । सङ्घीय सरकारले सो कार्यालयलाई किसानबाट समर्थन मूल्यमा प्रतिक्विन्टल