१८ असार २०८२, बुधबार

Tag: राष्ट्रियसभा

राष्ट्रियसभाको निर्वाचन माघ ९ गते हुने

मंसीर २६, काठमाडौं । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने भएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कुटाले माघ ९ गते निर्वाचन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । संविधानअनुसार सदस्य