२० जेष्ठ २०८१, आइतबार

Tag: राजेन्द्र महतो

महतोले गरे पार्टीको वास्तविक खुलासा: अध्यक्ष बाबुराम हो, पार्टी दर्ता सजिलो बनाउन चौथोमा राखिएको हो

काठमाडौं, जेठ २६ । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले जनता समाजवादी पार्टीको संघिय परिषद्को अध्यक्ष डा. बाबुराम भट्टराई नै रहेको बताएका छन् । निर्वाचन आयोगमा पार्टी दर्ता गराउदाँ हिजो उनको नाम चौथो नम्मरमा रहेकाले उनको भूमिका माथी प्रश्न उठिरहेका