१३ जेष्ठ २०८१, आइतबार

Tag: राजेन्द्र महतो

मध्यरातमा प्रधानमन्त्री ओली र महन्थ ठाकुरद्वारा राष्ट्रपति भण्डारीसँग भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो हिजो मध्यरातमा राष्ट्रपति कार्यालय शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । जसपाका अध्यक्ष ठाकुरले बिहीबार राति राष्ट्रपति निवासमा चिया