१३ जेष्ठ २०८१, आइतबार

Tag: राजेन्द्र महतो

राजेन्द्र महतोको अभिव्यक्तिप्रति खनाल-नेपाल समूहका १५ नेताको आपत्ति

काठमाडौं । उपप्रधानमन्त्री राजेन्द्र महतोले पदभार ग्रहण लगत्तै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनुपर्ने दिएको अभिब्यक्तिप्रति एमालेको झलनाथ खनाल-माधव नेपाल समूहका १५ जना नेताले आपत्ति प्रकट गरेका छन् । आज शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले महतोको संविधान विरोधी उक्त अभिव्यक्तिबारे