६ जेष्ठ २०८१, आइतबार

Tag: राजेन्द्र महतो

भारत भ्रमणमा सामेल गर्न भन्दै महतोले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र, केके छन् एजेन्डामा?

काठमाडौं : नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी भारत भ्रमणको क्रममा सामेल गर्ने एजेण्डा समेटिएको ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा महतोले नेपाल–भारतबीच चिसिएको राजनीतिक र कूटनीतिक सम्बन्धलाई सुधार गर्न, आर्थिक, सामाजिक, शैक्षिक रुपले पछाडि पारिएका