सरकार र मिटरब्याज पीडितवीचको सम्झौता अनुमोदन
काठमाडौँ। मिटरब्याज पीडित र सरकारी पक्षबिच भएको सम्झौतालाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकको माग सम्बोधन गर्न गठित समिति र आन्दोलनरत पक्षवीच साउन १ गते भएको सम्झौतालाई अनुमोदन गर्ने