एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको भेला शंखमूलरोडस्थित अर्याल होटलमा शुरु भएको छ । अर्याल होटलमा साँझ सवा ६ बजेबाट भेला शुरु भएको हो । एक नेताका अनुसार भेलामा पूर्व वनमन्त्री प्रेम आले, सांसदहरु किसन श्रेष्ठ, विरोध खतिवडा, मेटमणी चौधरीलगायत