२३ बैशाख २०८१, आइतबार

Tag: माधव नेपाल

माधव नेपाललाई प्रचण्डले भने, ‘मलाई एक्लो बनाएर ओलीसँग नमिल्नुस्’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई गुहार मागेका छन् । स्रोतका अनुसार प्रचण्डले ओलीसँग नमिल्न नेपाललाई आग्रह गरेका छन् । जनकपुरबाट काठमाडौं फर्किएका प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् । एमाले