५ जेष्ठ २०८१, शनिबार

Tag: माधव नेपाल

माधव नेपाल समूह विना नै ओली समूहले गर्यो यतिठुलो निर्णय

काठमाडौं । नेकपा एमाले सर्वोच्च अदालतको फैसलापछि पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्ष नआए पनि अघि बढ्ने नीति लिएको छ । आज मात्रै नेपाल समूहको अनुपस्थितिमा च्यासलस्थित तुल्सीलाल भवनमा स्थायी कमिटी बैठक बसेको थियो । बैठक सुरु भएको करिब आधा