५ जेष्ठ २०८१, शनिबार

Tag: माधव नेपाल

माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गर्दा ओली मौन

काठमाडौं । नेकपा एमाले एकता जोगाउन अधिकतम प्रयास गर्न नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटीको आइतबार बसेको बैठकमा नेताहरुले पार्टी एकतामा जोड दिएका हुन् । ‘माधव नेपालसहित पार्टी एकता गर्नुपर्छ