२ चैत्र २०८२, सोमबार

Tag: महिला अन्तर्राष्ट्रिय क्रिकेट

महिला अन्तर्राष्ट्रिय क्रिकेट : नेपालको तेस्रो हार

काठमाडौँ । राजधानीमा जारी महिला टी–२० शृङ्खलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल १५ रनले पराजित भएको हो । जितका लागि एक सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सबै