हाम्रो शरीरलाई न्यानो राख्ने मसला
जिरा जिराले शरीरलाई भित्रैदेखि तातो राख्ने भएकाले जिराले दाल झान्ने, यसलाई तरकारी र सुपमा हालेर पकाउने आदि गर्नुपर्छ । अदुवा अदुवाले पनि शरीरको चिसोपन हटाउने भएकाले यसलाई चियामा मिसाएर, तरकारी र चटनीमा हालेर खानुपर्छ । दालचिनी यसले खानाको स्वादमात्रै बढाउँदैन,