काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज शुक्रबार बिहान ११ बजेका लागि मन्त्रिपरिषद बैठक बस्न लागेको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले अध्यादेशका रूपमा बजेट ल्याउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस