मन्त्रिपरिषद् बैठक Archives - Nepalpatra Nepalpatra मन्त्रिपरिषद् बैठक Archives - Nepalpatra
६ जेष्ठ २०७९, शुक्रबार

Tag: मन्त्रिपरिषद् बैठक

भोलि आइतबार रामनवमी, सरकारले दियो सार्वजनिक बिदा

काठमाडौँ । सरकारले भोलि आइतबार रामनवमीका दिन सार्वजनिक बिदा दिएको छ । यही २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार देशभरका सार्वजनिक निकायमा बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ ।