२० बैशाख २०८१, बिहिबार

Tag: मन्त्रिपरिषद् बैठक

संसद अधिवेशन आजैवाट अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं । नेपाल सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले संसदको अधिवेशन आजै अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो । संसदको हिउँदे अधिवेशन आज अपरान्ह १ बजेबाट अन्त्य हुने भएको छ ।