भेमाथाङ पहिरा : न रह्यो बास, न बच्यो गाँस
सिन्धुपाल्चोक । यही असार १ गते साँझ हेलम्बु गाउँपालिका–१ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि मेलम्ची खोलामा आएको आकस्मिक र अकल्पनीय बाढीले मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पु¥याएको छ । बाढीले विशेष गरी तिम्बु, किउल,