२ फाल्गुन २०८२, शनिबार

Tag: बैठक जारी

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा जारी रहेको हो । सभापति शेरबहादुर देउवाले बोलाएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर ४ गते हुने