२० बैशाख २०८१, बिहिबार

Tag: बैठक जारी

मन्त्रिपरिषद् विस्तारबारे बालुवाटारमा बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता, मन्त्रालय भागबन्डालगायत विषयमा छलफल गर्न सत्तारूढ गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठक आज पनि जारी छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भर्खरै बैठक सुरु भएको बताइएको छ । आज मन्त्रालयको भागबन्डा टुंग्याउने सत्तारूढ दलहरूको तयारी छ ।