उच्चस्तरीय राजनीतिक समितिको बैठक भोलि शुक्रबार बस्ने
काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि शुक्रबार बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउँसो ३ बजे बस्ने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि शुक्रबार ९ बजे बस्ने भएको हो । हिजो बुधवार नेकपा (एमाले) का अध्यक्ष