सिंहदरबारमा सत्ता गठबन्धनका दलको बैठक जारी
काठमाडौँ । सिंहदरबारमा सत्ता गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले बोलाएको सरकारलाई समर्थन गर्ने १० दलको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी रहेको हो । बैठकमा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रमको बारेमा सत्ता गठबन्धनका नेताहरुसँग सुझाव