१४ जेष्ठ २०८१, सोमबार

Tag: बैठक जारी

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक जारी

काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्रीले आज लिने विश्वासको मत र आगामी १५ दिनका लागि सभाको कार्यतालिका तर्जुमाका विषयमा सभामुख देवराज घिमिरेले आह्वान गरेको कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ । यही फागुन २१ गते सत्ता गठबन्धनमा फेरबदल भएपछि प्रधानमन्त्री पुष्पकमल