२ भदौ २०८३, मंगलबार

Tag: बालेन्द्र शाह

हर्क साम्पाङले संसद्‌मै मागे प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा

काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा माग गरिएको छ । विपक्षी सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका हुन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीहरूले राजीनामा माग गरेका हुन् ।