२० चैत्र २०८२, शुक्रबार

Tag: बालेन्द्र शाह

प्रधानमन्त्री बालेन्द्र शाह र सांसद हर्क साम्पाङवीच पुनर्मिलन

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह र श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङवीच पुनर्मिलन भएको हो । प्रतिनिधिसभाको आजको पहिलो बैठकमा प्रधानमन्त्री शाह र सांसद साम्पाङवीच भलाकुसारी भएको हो । प्रतिनिधिसभा बैठक सहभागी हुने क्रममा प्रधानमन्त्री शाह र श्रम संस्कृति