६ फाल्गुन २०८२, बुधबार

Tag: फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१

एसियाकै प्रभावशाली युवाको सूचीमा गौरिका सिंह पर्न सफल भएपछि गगन थापाले दिए यस्तो प्रतिक्रिया

नेपाली कांग्रेसका युवा नेता गगन थापाले ‘फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१’ मा पर्न सफल गौरिका सिंह र प्रकाश कोइरालालाई बधाई दिएका छन्। थापाले एक स्टाटस लेख्दै भनेका छन्, “‘फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१’ मा पर्न सफल हुनु भएकोमा